विचार/ब्लग

भ्रष्टाचार नियन्त्रण सँधै नारामा मात्र सिमित नहोस्

नयाँ सरकारको गठनसँगै मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि केहि राम्रो काम हुन्छ कि भन्ने आशापलाएको छ । यस पटकको सरकार गठन पछि सरकार प्रमुखले संसदमा गरेको सम्बोधनमाउच्च स्वरका साथ भ्रष्टाचार नियन्त्रणका लागि सरकार अगाडि बढ्ने भनेर...

पुरा पढ्नुहोस
राजनीतिक अस्थिरता, कारण र प्रभाव

प्रारम्भः नेपालको राजनीति लामो समयदेखि अस्थिर रहँदै आएको छ । अत्यन्त अल्पअवधिमा सरकार परिवर्तन भइरहेको छ । नेपाली राजनीतिको विशेषता नै अत्यन्त छिट्टो सरकार गठन र विघटन हुनु हो । २०४६ सालको राजनीतिक परिवर्तनपश्चात् नेपालका...

पुरा पढ्नुहोस
तोडौं भ्रष्टाचारको जाला

सरकारी, सार्वजनिक तथा निजी क्षेत्रहरू भ्रष्टाचारको दलदलमा छन् । आज मुलुकमा भ्रष्टाचार र कुशासन यति धेरै मौलाइरहेको छ कि यसले मुलुकको विकास र समृद्धिको ढोका बन्द गराइदिएको छ । भ्रष्टाचार रोक्न महामानवरूपी शासक चाहिएको...

पुरा पढ्नुहोस
अनपेक्षित राजनीति तर अपेक्षा

मुलुकको राजनीतिले यतिबेला जुन मोड लिएको छ, त्यसको कल्पनासम्म कसैले गरेको थिएन। कतिपय राजनीतिक विश्लेषकको प्रक्षेपण पनि सही हुन सकेन । राजनीतिमा युगै बिताएका अनुभवी नेताहरूको अनुमानले पनि काम गरेन। किनभने नेपाली राजनीतिमा अहिले...

पुरा पढ्नुहोस
सबैको पहुँचमा शिक्षा कहिलेसम्म ?

हाम्रो देशमा शिक्षाको सर्वसुलभ पहुँचको सन्दर्भमा मुख्यत ३ वटा स्कूल अफ थट्स रहेको पाइन्छ । पहिलोः अझै पनि लगभग १० प्रतिसतको संख्यामा विद्यालय उमेर समूह ६ देखि १० वर्षका बालबालिका विद्यालय शिक्षाबाट वञ्चित रहेको सरकारी...

पुरा पढ्नुहोस
संघीयतासँगै खस्किएको जवाफदेहिता अभ्यास

सामाजिक जवाफदेहिताको अभ्यास यसका औजार (संयन्त्र) हरूको प्रभावकारी प्रयोगबाट मात्र पुष्टि हुन्छ । सामाजिक जवाफदेहिताको अभ्यास लोकतन्त्रको एकदमै भित्रि कुरो हो किनकी नागरिकले आफ्नो लोकप्रिय भोट मार्फत आफ्ना जनप्रतिनिधिहरू छानेका हुन्छन् साथै आफुले तिरेको...

पुरा पढ्नुहोस
राजनीति र प्रशासनमा व्याप्त विकृति रोकिएला ?

विगतमा राजनीति र प्रशासनिक क्षेत्र नालायक बन्न पुग्दा मुलुक भ्रष्टाचारको दलदलमा फस्न पुगेको छ । उनीहरूकै भ्रष्ट प्रवृत्तिका कारण मुलुकमा महँगी, बेथिति र विकृति अत्यधिक बढ्दै आइरहेको छ । यही विकृतिबीच यसैवर्ष स्थानीय तह...

पुरा पढ्नुहोस
अब सत्ताले नसताओस्

प्रजातन्त्रको पुनस्र्थापना २०४६ पछाडि सत्ता प्राप्तिका लागि दलमा टुटफुट, झैंझगडा र गठबन्धन हुँदै आएका छन् । सत्ता प्राप्तिका लागि कोही जंगल पसेर विध्वंस मच्चाए भने कसैले सत्तालाई सरापेर सस्तो लोकप्रियताको आधारमा राजनीतिमा आए ।...

पुरा पढ्नुहोस
नयाँ सरकार सफलताका चार सूत्र

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठित सरकारका अगाडि अवसर र चुनौतीका चाङ छन् । यो कुरा प्रचण्ड र उनका सबै सत्ता साझेदार दल र नेताका लागि लागू हुन्छ । झण्डै डेढ दशक...

पुरा पढ्नुहोस
नयाँ सरकारका प्राथमिकता

हामीले लोकतन्त्रिक बहुलवादमा गौरवमय विजय प्राप्त ग¥यौँ । २०७९, मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभाको आमनिर्वाचन भयो । यस निर्वाचनमा संसद्को ठूलो दल बनेको नेपाली कांग्रेसले सरकार बनाउने अवसरलाई सदुपयोग गर्न सकेन...

पुरा पढ्नुहोस